तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
एक दिन इसु मान्ठहरुकन अत्तोदिदै छिया। गालिल र यहुदियाका स्हबै गाउँ र यरुसलेमबाट आया फरिसि र धर्मगुरुहरु इसुका काखति बस्या छिया। परमप्रभुको भलो गन्न्या सक्ति इसु स्हात छियो।
स्तिफनसकन मार्या पछि प्रभुमै बिसास गन्न्याहरुकन दुख दिया हुनाले जाँकै छरिछिट्टन भयाहरुले अरुकन हैन, तर यहुदिहरुकन मात्तै राम्मो रैबार स्हुनाउदै फोनिके, साइप्रस र एन्टिओखिया सहर स्हम्मै पुग्या।