17 इसुले यइ स्हुन्यार तिनुहरुकन भुन्या, “स्हद्याकन बैद्याको खाँचो पड्डैन, तर मुदौराहरुकन मात्तै। मु धर्मिहरुकन हैन, तर पापिहरुकन घोइर्याउन आया हुँ।”
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गन्या एक जुन पापिका निम्ति परमेसोरका सोर्गका रैबार्याहरु आनन्दित हुन्याछुन।”
तर तेइले बाबाकन भुन्यो, ‘हेर, यतिका बर्स्ह मैले तुम्मो सेबा गर्या, अनि तुम्मो आग्या मान्या, तर पुनि मोइले आम्ना स्हात्याहरु स्हात आनन्द मुनाउन तुमिले मुकन एक भेडो पुनि कैलै दियानौ।
मु तुमिहरुकन भुन्दछु, यइथैगरि पछ्ताप गर्नु नपड्न्या उन्नसय धर्मिहरुका निम्ति भुन्दा पछ्ताप गन्या एक जुन पापिको निम्ति सोर्गमै अँज भैति आनन्द हुन्याछ।”
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।
क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
यहुदिहरु र ग्रिकहरुकन आम्नो आम्ना पापबाट पछ्ताप गरि परमेसोरपट्टि फर्क र हाम्मो प्रभु इसु ख्रिस्टमै बिसास गर भुन्न्या कुडाको बार्यामै मोइले सिकायाछु।
अनि पैला दमस्कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्याहरु, र परमेसोरकन बिसास नगन्न्या जातिहरुकन पुनि पछ्ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्य हुँ भुनि प्रमाण आपुले गर्या कामबाट देखाउनु पड्छ भुन्दै सिकायाँ।
ख्रिस्टले हामिकन स्हबै अधर्मबाट मोल तिर्यर उद्दार गर्या, अनि राम्मो काम गन्न जाँगरिलो भया उनुको आम्नै मान्ठहरुकन पबित्त पाड्न आपुकन बलि हुन दिया।