16 इसु पापिहरु र तिरो उठाउन्याहरु स्हात खाइरया देख्यार फरिसि दलका धर्मगुरुहरुले इसुका चेलाहरुकन भुन्या, “तिँ क्यान तिरो उठाउन्याहरु र पापिहरु स्हात बसिकन खान्छुन्?”
इसु लेबिको घरमै खच्च खान्या बेला तिरो उठाउन्याहरु र पापिहरु पुनि इसु र चेलाहरु स्हातै बसिरया छिया। क्यानकि इसुकन पछ्याउन्याहरु मथ्थै छिया।
“यइ मान्ठले क्यान यइथोगरि बोल्लो छ? यइ त इसोरको खिसि गन्नु हो। एक मात्तै परमेसोरले बायक अरु कोइले पाप माप गन्न स्हक्छ र?”
फरिसिले ढुकिकन मुनमुनै यइथो गरि प्रार्थना गर्यो, ‘हे परमेसोर, मु तुमिकन धन्याबाद दिन्छु, मु अरु मान्ठहरु जस्तो धुतुवा, बेइमान, ब्यबिचारि, या यइ तिरो उठाउन्या जस्तो पुनि नाइ।
क्यानभुन्या मान्ठको छोरो हरायाहरुकन खोइन र बचाउन आया हो।”
जब मान्ठहरुले यइ देख्यार, तिनुहरु स्हबै यस्तो भुनि गुनगुन गन्न लाग्या, “इसु पापिका घरमै पाउना बस्न गया।”
फरिसि र तिनुहरुका धर्मगुरुहरुले इसुका चेलाहरुकन किच्किच् गद्दै भुन्या, “तुमिहरु तिरो उठाउन्या र अरु पापि स्हात क्यान खानपिन गद्दाछौ?”
तेइबिअ ताँइ ठुलो हल्ला मच्चियो, र फरिसि दलका कोइ धर्मगुरुहरु उठ्यार यइथो भुन्दै बिरोद गन्न लाग्या, “हामिले त यइ मान्ठमै केइ पुनि दोस देख्तौनौ। यति आत्मा या सोर्गका रैबार्याले नै भुन्या हुन् भुन्या क्या भयो त?”