15 इसु लेबिको घरमै खच्च खान्या बेला तिरो उठाउन्याहरु र पापिहरु पुनि इसु र चेलाहरु स्हातै बसिरया छिया। क्यानकि इसुकन पछ्याउन्याहरु मथ्थै छिया।
तेइपछि इसु जानैगद्दा अल्फायसका छोरा लेबिकन तिरो उठाउन्या ठौरमै बस्या देख्या र भुन्या, “मेरा पछि लाग्।” तेइ उठ्योर उनुको पछि लाग्यो।
इसु पापिहरु र तिरो उठाउन्याहरु स्हात खाइरया देख्यार फरिसि दलका धर्मगुरुहरुले इसुका चेलाहरुकन भुन्या, “तिँ क्यान तिरो उठाउन्याहरु र पापिहरु स्हात बसिकन खान्छुन्?”
तिरो उठाउन्याहरु र पापिहरु स्हबै इसुको बचन स्हुन्नका बिअ इसुति आयाछिया।
इसु मुख्य चेलाहरु स्हात तल ओल्लिकन थाइला ठौरमै आया। ताँइ मथ्थै चेला र अरु मान्ठहरुको ठुल्लै घुइचो लाग्या छिया, यहुदियाको स्हबै ठाँउ र यरुसलेमबाट र समुन्द्रका छाइलमै पड्न्या टुरोस र सिदोनबाट मथ्थै मान्ठ आया छिया।