14 तेइपछि इसु जानैगद्दा अल्फायसका छोरा लेबिकन तिरो उठाउन्या ठौरमै बस्या देख्या र भुन्या, “मेरा पछि लाग्।” तेइ उठ्योर उनुको पछि लाग्यो।
इसु लेबिको घरमै खच्च खान्या बेला तिरो उठाउन्याहरु र पापिहरु पुनि इसु र चेलाहरु स्हातै बसिरया छिया। क्यानकि इसुकन पछ्याउन्याहरु मथ्थै छिया।
अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ति, थोमा, अल्फयसका छोरा याकुब, र थेदियस, सिमोन कनानि,
मत्ति, थोमा, अल्फयसका छोरा याकुब, र सिमोनकन (देसभक्त भुन्दाछिया),
यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।