13 इसु फेरि एक चोटि तालको छाइलति गया। तब मान्ठहरुको एक ठुलो भिड इसुति आयो, र इसुले तिनुहरुकन सिच्छ्या दिया।
तब तेइ मान्ठ निक्लि गयो, र यइ बिसयमै खुल्लमखुला प्रचार गन्न लाग्यो, अनि इसु फेरि सहरमै स्हबैले देख्न्या गरि जान स्हक्यानुन्, अनि यकुरा ठौरहरुमै बस्या। तर मान्ठहरु चारैतिरबाट उनुति आया।
इसुले तेइ ठौर छोड्यार यर्दन गाडको पारिपट्टि यहुदियाको ठौरमै गया, र मान्ठहरु इसुति जुम्मा भया, तब उनुले पैलैका जैथै तिनुहरुकन फेरि सिच्छ्या दिया।
अनि यति मथ्थै मान्ठहरु जुम्मा भया कि धेला बाइर पुनि ठौर छियोन, तेइबेला इसुले तिनुहरुकन परमेसोरको बचन प्रचार गद्दैछिया।
फेरि इसु गालिल तालका छाइलति सिच्छ्या दिन लाग्या। उनुका ओरिपोरि मथ्थै मान्ठहरु खेडिया हुनाले तिँ तालमै भया एक नाउमै बस्या। ताँइ मान्ठहरु तालका छाइलति बस्याछिया।
तर तिनुहरुले इसुकन मार्न्या केइ उपाय भेटायानुन्, क्यानभुन्या स्हबै मान्ठहरु उनुको कुडा स्हुन्न्या इच्छा गद्दा छिया।
अनि स्हबै मान्ठहरु इसुको बचन स्हुन्न छगलै मुन्दिरमै आउँन्छिया।