12 तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।
तब स्हबै जुना दङ्ग पर्या, र तिनुहरुले यइथो भुन्नै आपु आपु कुडा गन्न लाग्या, “यइ क्या हो? यइ त नौलो सिच्छ्या रैछ। यिनुले त हकस्हत भुतआत्माहरुकन पुनि हुकुम गद्दाछुन्, र भुतआत्माहरुले यिनुको हुकुम मान्दारैछुन्।”
तब इसुले तेइ कुज्याकन भुन्या, “मु तोकन भुन्दछु, उठ, र तेरो ओछ्यान बोकिकन घर जा।”
अनि इसुले तेइमाथि आम्ना हात राख्या, तेइ एक्कासि उठि र परमेसोरकन गुनगान गन्न्न लागि।
तिनुहरु मद्दि एक जुनले आपु भलो भया देख्यो र तेइले ठुल्लै डाकाले परमेसोरको गुनगान गद्दै फर्क्यो।
स्हबै जुनले अच्चुम्म मान्या, र तिनुहरुले परमेसोरको महिमा गर्या, र भेइमान्दै यइथो भुन्या, “आज हामिले अच्चुम्मका कुडा देख्यौ!”
अनि स्हबैले भेइ मान्या, र परमेसोरको महिमा गर्या, र भुन्या, “एक जुन ठुला परमेसोरको रैबार ल्याउन्या हाम्मा म्हाँजौदो देखाला पड्याछुन्! परमेसोर आम्ना जनहरुकन बचाउन आयाछुन्!”
तिनुहरुले दण्ड दिन्या केइ जुक्ति नपाइ पत्तुरुस र युहन्नाकन अझ भौति धुम्कायर छोडिदिया, क्यानभुन्या ताँइ अचुम्मको काम भया हुनाले स्हबै मान्ठहरुले परमेसोरको गुणगान गरिरया छिया।