11 तब इसुले तेइ कुज्याकन भुन्या, “मु तोकन भुन्दछु, उठ, र तेरो ओछ्यान बोकिकन घर जा।”
तब इसुले टिठ् मान्या र आम्नो हात पस्हारि तेइकन छुइयार भुन्या, “मु इच्छ्या गद्दोछु, तो भलो होइजा।”
तर मान्ठको छोराकन धत्तिमै पापको माप गन्न्या हक छ भुनि तुमिहरुले जान।”
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।