9 [अनि इसु हप्ताको पैलो दिन ब्यानै ज्युँदा भइ उठ्यापछि इसु पैला मरियम मग्दलिनिति देखाला पड्या। इसुले तेइ स्हैनिबाट सात भुत धपाया छिया।
ताँइ केइ स्हैनिहरु छिन। तिनुहरु मद्दि मरियम मग्दलिनि नानो याकुब र योसेफकि आमा मरियम अनि सलोमि पुनि छिन्।
मरियम मग्दलिनि र योसेफकि आमा मरियमले इसुकन राख्या ठौर हेरिराख्याइ छिन्।
तब तिनुहरु च्यानबाट निस्केर डगुडिन्, क्यानकि तिनुहरु भेइ र अचुम्म मानि काम्दैछिइन्। अनि तिनुहरुले कैकनै केइ भुनिनुन्, क्यानकि तिनुहरुले भेइ मान्यइछिन्।
तिँ स्हैनिहरु मरियम मग्दलिनि, याकुबकि आमा मरियम र योअन्ना छिन्। तिनुहरु स्हात भयाइ अरु स्हैनिहरुले पुनि यिँ कुडा मुख्य चेलाहरुकन भुनिन्।
भुतआत्मा र कैठहरुबाट भलो भयइ स्हैनिहरु पुनि इसु स्हातै छिन्। तिँ मद्दि मग्दलिनि भुन्न्या मरियम, तेइबाट सातओटा भुतआत्माहरु पुनि निक्लिया छिया।
हप्ताको पैलो दिनमै हामि प्रभु भोज खान जुम्मा भयौं। तब पावलले ताँइबाट भोलिपल्ट जान्या मुन गर्या हुनाले, तिनुहरुस्हात मद्दि रातस्हम्म कुडा गरि बस्या।