8 तब तिनुहरु च्यानबाट निस्केर डगुडिन्, क्यानकि तिनुहरु भेइ र अचुम्म मानि काम्दैछिइन्। अनि तिनुहरुले कैकनै केइ भुनिनुन्, क्यानकि तिनुहरुले भेइ मान्यइछिन्।
अनि जाउ, र इसुका चेलाहरु र पत्तुरुसकन पुनि भुनिदेउ कि इसु तुमिहरुका अगि अगि गालिलमै जानैछुन्। इसुले तुमिहरुकन भुन्या उन्सार तुमिहरु इसुकन ताँइ देख्न्याछौ।”
[अनि इसु हप्ताको पैलो दिन ब्यानै ज्युँदा भइ उठ्यापछि इसु पैला मरियम मग्दलिनिति देखाला पड्या। इसुले तेइ स्हैनिबाट सात भुत धपाया छिया।
तुमिहरु रुपियाँको थैलो, झोला, पौला नल्हेउ, र बाटोनो कैकन पुनि नढोग्या।
अनि “हामिले त भुत देख्यौ” भुनि तिनुहरु तर्स्या, र भेइले आत्तिया।