5 अनि तिनुहरुले च्यान भित्त पस्ता एकजुना सेता टाला लाया तुन्नेरि मान्ठकन च्यानको दाइन्यापट्टि बसिरया देखिन्, र तिनुहरु झस्याङ भइन्।
तब स्हबै जुना दङ्ग पर्या, र तिनुहरुले यइथो भुन्नै आपु आपु कुडा गन्न लाग्या, “यइ क्या हो? यइ त नौलो सिच्छ्या रैछ। यिनुले त हकस्हत भुतआत्माहरुकन पुनि हुकुम गद्दाछुन्, र भुतआत्माहरुले यिनुको हुकुम मान्दारैछुन्।”
तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
तर तिनुहरुले च्यानतिर हेद्दा तेइ ठुलो ढुंगो हटाइस्हक्या देखिन्।
जुम्मै मान्ठहरुले इसुकन देख्ना बित्तिकै जात्ति अचुम्म मान्या, र डगुडिकन गइ उनुकन सुम्मान गर्या।
जकरियाले तिनुकन देख्यार आत्तिया अनि भेइ मान्या।