4 तर तिनुहरुले च्यानतिर हेद्दा तेइ ठुलो ढुंगो हटाइस्हक्या देखिन्।
तिनुहरुले जाँदैगद्दा “हाम्मा निम्ति च्यानको धेलौना ठुलो ढुंगो कोइले फालिदेला?” भुनि आपु आपु कुडा गद्दैछिन्।
अनि तिनुहरुले च्यान भित्त पस्ता एकजुना सेता टाला लाया तुन्नेरि मान्ठकन च्यानको दाइन्यापट्टि बसिरया देखिन्, र तिनुहरु झस्याङ भइन्।
तिनुहरु ताँइ पुग्यापछि च्याना ढुंगो हटाया देखिन्।