3 तिनुहरुले जाँदैगद्दा “हाम्मा निम्ति च्यानको धेलौना ठुलो ढुंगो कोइले फालिदेला?” भुनि आपु आपु कुडा गद्दैछिन्।
भोलिपल्ट हप्ताको पैलो दिनमै ब्यानै घाम झुल्किया पछि तिनुहरु च्यानमै गइन्।
तर तिनुहरुले च्यानतिर हेद्दा तेइ ठुलो ढुंगो हटाइस्हक्या देखिन्।