Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 16:20 - जुम्‍ली

20 अनि तिँ चेलाहरु गयार स्‍हबै ठौरमै प्रचार गर्‍या। प्रभुले तिनुहरु स्‍हात काम गरिरया, र तिनुहरुले प्रचार गर्‍या कुडाकन अचुम्‍मका कामबाट स्‍हाँचो ठराइदिया। आमेन।]

Faic an caibideil Dèan lethbhreac




मर्कुस 16:20
15 Iomraidhean Croise  

तब इसु प्रभुले तिनुहरु स्‍हात कुडा गरिस्‍हक्‍यापछि सोर्गतिर ल्‍हिइया, र परमेसोरको दाइन्‍यापट्‌टि बस्‍या।


मान्‍यागुन्न्‍या थियोफिलस, हाम्‍मा म्‍हाँजौनो इसुको बारेमै भया कुडा मस्‍तै जुनले लेख्‍या छुन्।


पैलैदेखि भया कुडा तिनुहरुले ज्‍या देख्‍याछिया तेइ तिनुले हामिकन स्‍हुनाया। यइथै गरि तिनुहरुले ज्‍या भुन्‍या, जो अरुहरुले यि कुडा लेख्‍या छुन्।


तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्‍थै दिनस्‍हम्‍म बस्‍या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्‍या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्‍मका चिनारिहरु र काम गन्‍न्‍या सक्‍ति दियर तिनुहरुले बोल्‍या दयाको रैबार स्‍हाँचो हो भुनि देखाइ दिया।


र भलो गन्‍ना निम्‍ति तुमिले आम्‍नो सक्‍ति देउ, र आम्‍ना पबित्‍त सेबक इसुको नाउँबाट चिनारि र अचुम्‍मका कामहरु होउन्।”


मुख्‍य चेलाहरुले मथ्‍थै चिनारिहरु र अचुम्‍मका कामहरु मान्‍ठहरुका म्‍हाँजौनो गद्‍दै छिया र तिनुहरु स्‍हबै सोलोमन नाउँका दलानमै एकै मुनका भइ जुम्‍मा हुन्‍छिया।


Lean sinn:

Sanasan


Sanasan