2 भोलिपल्ट हप्ताको पैलो दिनमै ब्यानै घाम झुल्किया पछि तिनुहरु च्यानमै गइन्।
पट्याइको दिन स्हकियापछि मरियम मग्दलिनि र याकुबकि आमा मरियम अनि सलोमिले इसुको हडमै घस्न्या भुनिकन बास आउन्या चोखो किनिन्।
तिनुहरुले जाँदैगद्दा “हाम्मा निम्ति च्यानको धेलौना ठुलो ढुंगो कोइले फालिदेला?” भुनि आपु आपु कुडा गद्दैछिन्।
हप्ताको पैलो दिन छगलै तिँ स्हैनिहरुले आपै बुनाया मलम र बास आउन्या तेल ल्हिइ च्यान गइन्