17 अनि बिसास गन्न्याहरु स्हात यि चिनारिहरु हुन्याछुन्— मेरो नाउँमै तिनुहरुले भुत धपाउन्याछुन्, र तिनुहरुले नौला भासाहरुमै बोल्ल्याछुन्,
यहुन्नाले इसुकन भुन्या, “गुरुज्यु, एकजुना मान्ठले तुम्मो नाउँमै भुतहरु धपाया हामिले देख्यौं। तर हामिले तेइकन तेइथो गन्न दियानौं, क्यानकि तेइ मान्ठ हामि स्हात हँड्न्या हैन।”
तिँ बत्तर जुना आनन्द स्हात फर्केर आइ यइथो भुन्या, “प्रभुज्यु, तुम्मो नाउँमै भुतहरु पुनि हाम्मा कब्जामै आउन्छुन्।”
क्यानभुन्या तिँ स्हुन्न्याहरुले अरु भासामै बोलेर परमेसोरको गुनगान गरिरया स्हुन्या। अनि पत्तुरुसले तिनुहरुकन भुन्या,
तेइबिअ मथ्थै दिनस्हम्म तेइ टोक्यानिले तेइथै गरिरै अनि पावलले झिजो मानि फन्क्क फर्क्यार तेइ नराम्मा आत्माकन भुन्या, “इसु ख्रिस्टको नाउमै तो तेइ टोक्यानिबाट निस्कि जा।” अनि दुस्टआत्मा तुरुन्तै तेइकन छोडि गयो।
जब पावलले तिनुहरुमाथि हात राख्या, तब पबित्त आत्मा तिनुहरुमाथि आया, र तिनुहरुले नबुइन्या भासामै बोल्या र भबिस्यबानि गर्या।
यइबिअ परमेसोरले इसुकन सोर्ग ल्हिया र आम्नो दाइन्या हातपट्टि राख्या, र बाबाबाट पबित्त आत्माको बाचा इसुले पाया, अनि तेइ बाचा उनुले हामिमाथि पबित्त आत्माले भरिदिया, जो अइले तुमिहरु देख्दै र स्हुन्दैछौ।
यरुसलेम ओरिपोरि सहरहरुबाट पुनि मथ्थै मान्ठहरुले मुदौराहरु र नराम्मा आत्माले दुख दियाहरुकन ल्यायर आउन्छिया र तिँ स्हबै भलो हुन्छिया।
क्यानकि मथ्थै जुनाबाट नराम्मा आत्माहरु ठुलो डाको गरि कोक्काउँदै निस्कि गया, अनि मथ्थै जुना कुज्याहरु र लङ्गडाहरु पुनि भलो भया।