16 बिसास गन्न्या र बप्तिस्मा ल्हिन्याले उद्दार पाउन्याछ, तर बिसास नगन्न्या दोसि हुन्याछ।
अनि इसुले भुन्या, “सुमय पुरा भयाछ, र परमेसोरको राज्या नेइति आयाछ। पच्छताप गर, र राम्मो रैबारकन बिसास गर।”
बाटौनो पर्या बिउ भुन्नाले जो बचन स्हुन्छ, तर बचन स्हुनि बिसास नमानोस् र नबाँचुन् भुनि सैतान आइकन तिनुको मुनौदो भया बचन ल्हिल्लोछ।
स्हबै परमेसोरका रैबार्याले उनुको बार्यामै यइथो भुन्या छुन्, इसुकन बिसास गन्न्या स्हबैले इसुको नाउँमै पाप माप पाउन्याछुन्।”
इसुमै बिसास गन्न्या स्हबैले पापबाट छुट्कारा पाइ परमेसोरका अगाडि स्है ठरिन्छ। यइ कुडा मोसाको अइनले पुरा गन्न स्हक्योन।
तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
तब मथ्थैले पत्तुरुसका कुडाकन बिसास गर्या र तिनुहरुले बप्तिस्मा ल्हिया, तेइ दिन लगभग तिन हजार मान्ठहरु तिनुहरुस्हात थपिया।
तेइबिअ अब क्यान बार गन्न्या? उठ र बप्तिस्मा ल्हेउ, अनि इसुको नाउँमै पुकारा गरि आम्ना पापबाट स्हुद्दा होउ।’
परमेसोरकन नरौन्याहरुकन र हाम्मा प्रभु इसुको राम्मो रैबार नमान्याहरुकन उनुले दुन्ड दिन्याछुन्।
अनि स्हाँचो कुडामै बिसास नगन्या तर दुस्ट कुडामै आनन्द मान्न्या स्हबै दोसि ठरिन्याछुन्।