15 अनि इसुले तिनुहरुकन भुन्या, “सारा सुन्सारमै गयार स्हबै मान्ठहरुकन राम्मो रैबार स्हुनाउ।
तर उन्तिमको दिन आउनुभुन्दा पैला स्हबै जातिहरुकन राम्मो रैबार स्हुनाउनै पड्छ।
इसु सोर्गमै ल्हिइनु भुन्दा अग्यार उनुले छान्या मुख्य चेलाहरुकन पबित्त आत्माको सक्तिबाट आग्या दिया।
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”