13 अनि तिनुहरु फर्केर गयापछि अरुकन भुन्या। तर तिनुहरुले तिँ दुइजुना चेलाहरुकन पुनि बिसास गर्यानुन्।
इसु ज्युँदिया कुडा मरियमले तिनुहरुकन स्हुनाइन्, तर तिनुहरुले बिसास गर्यानुन्।
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
“अब्राहामले तेइकन भुन्या, ‘मोसा र परमेसोरका रैबार्याहरुका कुडा तिनुहरुले स्हुन्दैनुन् भुन्या, मर्याबाट कोइ ज्युँदिया पुनि तिनुहरुले बिसास गन्न्यानाइ।’”
तर तिँ स्हैनिहरुले भुन्या कुडा स्हाँचा हुन भुनि तिनुहरुले बिसास गर्यानुन्।
तिनुहरु खुसिले पत्याउन नस्हकिन्या गरि अचुम्म मान्या, तेइभइकन इसुले भुन्या, “नेइ तुमिहरु स्हात केइ खान्या कुडा छ?”