Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 16:1 - जुम्‍ली

1 पट्‌याइको दिन स्‍हकियापछि मरियम मग्‍दलिनि र याकुबकि आमा मरियम अनि सलोमिले इसुको हडमै घस्‍न्‍या भुनिकन बास आउन्‍या चोखो किनिन्।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 16:1
19 Iomraidhean Croise  

इसु बेथानियामै सिमोन कोडिको घरमै खान बस्‍याबेला एक स्‍हैनिले भुल्‍त्‍याको म्‍हँगो बास आउन्‍या चोखो सिंगामरमरको भाँडामै ल्‍यायर आइ, र तेइ भाँडो फुटालेर तेइ भुल्‍त्‍याको बास आउन्‍या चोखो इसुको कपालमै खुन्‍याइदिइ।


यइ स्‍हैनिले ज्‍या गन्‍न स्‍हक्‍तिछि तेइ गर्‍याइछ। यइले मेरो हड गाड्नका बिअ अगाडिबाटै बास आउन्‍या चोखो घसिकन तैयार गर्‍याइछ।


ताँइ केइ स्‍हैनिहरु छिन। तिनुहरु मद्‌दि मरियम मग्‍दलिनि नानो याकुब र योसेफकि आमा मरियम अनि सलोमि पुनि छिन्।


तेइ तैयारिको दिन, या पट्‌याइको दिनको अग्‍याल्‍लो दिन, झल पड्‌दैछियो।


मरियम मग्‍दलिनि र योसेफकि आमा मरियमले इसुकन राख्‍या ठौर हेरिराख्‍याइ छिन्।


भोलिपल्‍ट हप्‍ताको पैलो दिनमै ब्‍यानै घाम झुल्‍किया पछि तिनुहरु च्‍यानमै गइन्।


तब तिनुहरु च्‍यानबाट निस्‍केर डगुडिन्, क्‍यानकि तिनुहरु भेइ र अचुम्‍म मानि काम्‍दैछिइन्। अनि तिनुहरुले कैकनै केइ भुनिनुन्, क्‍यानकि तिनुहरुले भेइ मान्‍यइछिन्।


तेइ पट्‌याइ मान्‍न्‍या दिनका लागि स्‍हतिन्‍या दिन छियो, अनि पटेइ मान्‍या दिन सुरु हुनै लाग्‍या छियो।


अनि फर्केर तिनुहरुले इसुको हडमै लाउन्‍या मलम र बास आउन्‍या तेल बुनाइन्। अनि यहुदिको अइन उनुसार पट्‌याइका दिन तिनुहरुले पट्‌याइ मार्‍या।


हप्‍ताको पैलो दिन छगलै तिँ स्‍हैनिहरुले आपै बुनाया मलम र बास आउन्‍या तेल ल्‍हिइ च्‍यान गइन्


Lean sinn:

Sanasan


Sanasan