9 तब पिलातसले यइथो भुनि तिनुहरुकन स्होद्यो, “क्या मु तुमिहरुका निम्ति यहुदिहरुका राजाकन छोडिदिउँ त?”
क्यानकि मुख्य पुजारिहरुका इखले गद्दा इसुकन आपु स्हात स्हुम्प्या हुन् भुन्न्या पिलातसकन थाँ छियो।
अनि मान्ठहरु पिलातसति आयार बिन्ति गद्दै भुन्या, हामिकन पैला जैथै यइ बर्स्ह पुनि एकजुना कैदिकन छोडिदेउ।