8 अनि मान्ठहरु पिलातसति आयार बिन्ति गद्दै भुन्या, हामिकन पैला जैथै यइ बर्स्ह पुनि एकजुना कैदिकन छोडिदेउ।
इसुले तेइ ठौर छोड्यार यर्दन गाडको पारिपट्टि यहुदियाको ठौरमै गया, र मान्ठहरु इसुति जुम्मा भया, तब उनुले पैलैका जैथै तिनुहरुकन फेरि सिच्छ्या दिया।
तेइबेला एकजुना आन्दोलनकारि बारब्बा नाउँ गर्या मान्ठ छियो, तेइले मान्ठहरु पुनि मार्याछियो।
तब पिलातसले यइथो भुनि तिनुहरुकन स्होद्यो, “क्या मु तुमिहरुका निम्ति यहुदिहरुका राजाकन छोडिदिउँ त?”