7 तेइबेला एकजुना आन्दोलनकारि बारब्बा नाउँ गर्या मान्ठ छियो, तेइले मान्ठहरु पुनि मार्याछियो।
मुक्तिको त्युबारा बेला मान्ठहरुले माग्या भुन्या पिलातसले एकजुना कैदिकन तिनुहरुका बिअ छोड्न्या गद्दा छिया।
अनि मान्ठहरु पिलातसति आयार बिन्ति गद्दै भुन्या, हामिकन पैला जैथै यइ बर्स्ह पुनि एकजुना कैदिकन छोडिदेउ।
तिनुले तेइ मान्ठकन छोडिदिया तेइ आतंक र हत्याको आरोपमै झ्यालखानामै पड्या छियो, तेइकन छोडिदेउ भुनि माग गर्या छिया, तर पिलातसले इसुकन तिनुहरुको इच्छ्यामै जिम्मालाया।