6 मुक्तिको त्युबारा बेला मान्ठहरुले माग्या भुन्या पिलातसले एकजुना कैदिकन तिनुहरुका बिअ छोड्न्या गद्दा छिया।
तेइबेला एकजुना आन्दोलनकारि बारब्बा नाउँ गर्या मान्ठ छियो, तेइले मान्ठहरु पुनि मार्याछियो।
तर दुइ बर्स्हपछि फेलिक्सको स्हट्टामै पर्किअस फेस्तस भुन्या ठुलो हाकिम आया तब फेलिक्सले यहुदिहरुकन खुसि होउन् भुनि पावलकन झ्यालखानमै थुनि राख्या।
तर फेस्तसले यहुदिहरुकन खुसि बुनाउना बिअ पावलकन भुन्या, “क्या तुमि यरुसलेममै गैइ ताँइ मेरो अगाडि यिँ कुडाका बार्यामै निसाप गरिओस् भुन्न्या इच्छ्या गद्दाछौ?”