47 मरियम मग्दलिनि र योसेफकि आमा मरियमले इसुकन राख्या ठौर हेरिराख्याइ छिन्।
ताँइ केइ स्हैनिहरु छिन। तिनुहरु मद्दि मरियम मग्दलिनि नानो याकुब र योसेफकि आमा मरियम अनि सलोमि पुनि छिन्।
अनि योसेफले सुतिका टाला किन्यो, र ल्हास तल झार्यो र टालाले गुथ्यो। तब पडामै खोपि बुनाया एक च्यानमै राख्यो। तेइपछि च्यानको मुखमै तेइले ठुलो ढुंगो राखिदियो।
पट्याइको दिन स्हकियापछि मरियम मग्दलिनि र याकुबकि आमा मरियम अनि सलोमिले इसुको हडमै घस्न्या भुनिकन बास आउन्या चोखो किनिन्।
गालिल ठौरबाट इसु स्हात आयइ स्हैनिहरु पुनि योसेफ स्हात पछि पछि गइन् र तेइ च्यानमै इसुको हड क्यागरि राख्या छियो देखिन्।