46 अनि योसेफले सुतिका टाला किन्यो, र ल्हास तल झार्यो र टालाले गुथ्यो। तब पडामै खोपि बुनाया एक च्यानमै राख्यो। तेइपछि च्यानको मुखमै तेइले ठुलो ढुंगो राखिदियो।
पिलातसले इसु मरिस्हक्या कुडा कप्तानबाट थाँ पायापछि पिलातसले इसुको मर्या हड योसेफकन ल्हिन दियो।
मरियम मग्दलिनि र योसेफकि आमा मरियमले इसुकन राख्या ठौर हेरिराख्याइ छिन्।
तिनुले इसुको हड तल क्रुसबाट ओरालिकन सुतिका टालाले बेडेर र पडामै खोपेर बुनाया च्यानमै राख्या। ताँइ च्यानमै कैखै पुनि मडो राख्या छियोन।