44 इसु अगि नै मर्या कुडा स्हुनेर पिलातसले अचुम्म मान्यो। अनि कप्तानकन आपुति घोइर्याइ इसु मर्या होकि हैन भुनि स्होदपुछ गर्यो।
अरिमाथिया सहरका योसेफले तेइ बास्हा पल्टि आँट गरेर पिलातस स्हात इसुको ल्हास माग्या। योसेफ ठुला सबाका मान्यागुन्या सदस्या छिया। तिनुले परमेसोरको राज्याकन ढुकि बस्याछिया।
पिलातसले इसु मरिस्हक्या कुडा कप्तानबाट थाँ पायापछि पिलातसले इसुको मर्या हड योसेफकन ल्हिन दियो।