43 अरिमाथिया सहरका योसेफले तेइ बास्हा पल्टि आँट गरेर पिलातस स्हात इसुको ल्हास माग्या। योसेफ ठुला सबाका मान्यागुन्या सदस्या छिया। तिनुले परमेसोरको राज्याकन ढुकि बस्याछिया।
पत्तुरुस टाडैबाट ठुला पुजारिको घरा ओटालो भित्त इसुको पछाडि पछाडि लाग्यो, अनि ताँइ चौकिदार्या स्हात बस्योर आगो ताप्न लाग्यो।
इसु अगि नै मर्या कुडा स्हुनेर पिलातसले अचुम्म मान्यो। अनि कप्तानकन आपुति घोइर्याइ इसु मर्या होकि हैन भुनि स्होदपुछ गर्यो।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्याबाद दिइन्, र यरुसलेमको छुट्कराको बाटो हेरि बैन्याहरुकन इसुको बारेमै भुनिन्।
योसेफ नाउँ भया एक जुना राम्मा धर्मि मान्ठ छिया, तिँ ठुला सबाका सदस्या छिया।
उनुले तिनुहरुका स्हल्ला र इसुकन मान्न्या काममै सहमत भया छियानुन्। ति यहुदियाको अरिमाथिया सहरका मान्ठ छिया, तिँ परमेसोरका राज्याको बाटो हेद्दैछिया।
तर पावल र बारनाबासको बिरोदमै यहुदिहरुले धार्मिक मान्ठहरु र नाउँ चल्यायै स्हैनि र सहरका मुख्य मुख्य मान्ठहरुकन उस्काया, र तिँ दुइ जुनाकन आम्नो सिमानाबाट धपाया।
यइबिअ मथ्थै यहुदिहरुले प्रभुमै बिसास गर्या, अनि नाउँ चल्या मथ्थै ग्रिक स्हैनिहरु र लोग्न्याहरुले समेत बिसास गर्या।