40 ताँइ केइ स्हैनिहरु छिन। तिनुहरु मद्दि मरियम मग्दलिनि नानो याकुब र योसेफकि आमा मरियम अनि सलोमि पुनि छिन्।
मरियम मग्दलिनि र योसेफकि आमा मरियमले इसुकन राख्या ठौर हेरिराख्याइ छिन्।
पट्याइको दिन स्हकियापछि मरियम मग्दलिनि र याकुबकि आमा मरियम अनि सलोमिले इसुको हडमै घस्न्या भुनिकन बास आउन्या चोखो किनिन्।
[अनि इसु हप्ताको पैलो दिन ब्यानै ज्युँदा भइ उठ्यापछि इसु पैला मरियम मग्दलिनिति देखाला पड्या। इसुले तेइ स्हैनिबाट सात भुत धपाया छिया।
जखायसले इसु को रैछुन भुनि हेन्या मुन गर्या छिया, तर पुड्को भया हुनाले मान्ठहरुको भिडले गद्दा तिनुले देख्न स्हक्यानुन्।
तर इसुकन रउन्याहरु अनि गालिलबाट उनुको पछि पछि आयइ स्हैनिहरुले टाडा ढुकिकन यि कुडाहरु हेरिरयाइ छिन्।