36 अनि एकजुनाले डगुडेर गइ अंगुरको चुकिलो रसमै टालो चोपेर एक लामो निगालामै यइथो भुनि इसुकन पिन दियो, “हेरौं, कैले एलिया तेइकन ओराल्ल आउँछुन् कि?”
अनि तिनुहरुले इसुकन मुर्र मिसाया अंगुरको जाँड दिया। तर इसुले पियानुन्।
ओरपर, उभिन्याहरुमद्दि कोइ-कोइले यइ स्हुन्यार भुन्या, “स्हुन, तेइले एलियाकन घोइर्याउँदैछ।”
तब ठुलो डाको गर्या र इसुको परान गयो।
सिपाइहरुले पुनि आयर चुकिलो अंगुरको जाँड दिइ यइथो भुनि खिसि गर्या,