35 ओरपर, उभिन्याहरुमद्दि कोइ-कोइले यइ स्हुन्यार भुन्या, “स्हुन, तेइले एलियाकन घोइर्याउँदैछ।”
तिन बज्यातिर इसुले ठुलो डाको गद्दै भुन्या, “इलोइ, इलोइ, लामा सबखथनि?” — जैको अथ्थ हो, “हे मेरा परमेसोर, हे मेरा परमेसोर, तुमिले मुकन क्यान छोड्यौ?”
अनि एकजुनाले डगुडेर गइ अंगुरको चुकिलो रसमै टालो चोपेर एक लामो निगालामै यइथो भुनि इसुकन पिन दियो, “हेरौं, कैले एलिया तेइकन ओराल्ल आउँछुन् कि?”