34 तिन बज्यातिर इसुले ठुलो डाको गद्दै भुन्या, “इलोइ, इलोइ, लामा सबखथनि?” — जैको अथ्थ हो, “हे मेरा परमेसोर, हे मेरा परमेसोर, तुमिले मुकन क्यान छोड्यौ?”
तिनुहरुले इसुकन क्रुसमै टाँग्न्याबेला ब्याना नौ बज्या छियो।
ओरपर, उभिन्याहरुमद्दि कोइ-कोइले यइ स्हुन्यार भुन्या, “स्हुन, तेइले एलियाकन घोइर्याउँदैछ।”
लग्बक् बार बज्या छियो, तेइबेला देखि तिन बज्या स्हुम्म सारा देसकन उध्यारोले ढाक्यो।
अनि इसुले ठुलो डाको गरि भुन्या, “हे बाबा, मेरो आत्मा तुम्मा हातमै स्हुम्पुन्छु!” यति भुनि स्हक्यापछि इसुको परान गयो।
एक दिन दिउँस तिन बज्यातिर कर्नेलियसले दर्सनमै प्रस्टै परमेसोरको एक सोर्गको रैबार्या आपुतिर आइ यइथो भुनिरया स्हुन्या, “ए कर्नेलियस!”