32 याइ इस्राएलिहरुका राजा ख्रिस्ट! अब क्रुसबाट ओल्लेर आइजा, हामिले देख्न्याछौं र बिसास गन्न्याछौं।” अनि इसु स्हात क्रुसमै टाँगियाहरुले पुनि तिनुको खिसि गर्या।
अनि इसुको दोस पत्तरमै “यहुदिहरुका राजा हो” भुन्न्या लेखिया छियो।
तिनुहरुले इसुकन क्रुसमै टाँग्दा दुइजुना डाँकाहरुकन इसुका दाइन्या र दाब्र्या पट्टि टाँग्या।
मर्याबाट ज्युँदिन्या कुडा पैले भैगो अब हुनैन भुनि यि दुइजुनाले स्हाँचो कुडा छोड्याछुन्। कोइ कोइका बिसासकन यिनुहरुले खलबल्याइ रयाछुन्।