31 तेइथैगरि मुख्य पुजारिहरुले पुनि धर्मगुरुहरु स्हात यइथो भुन्दै आपसमै इसुको गिल्ला गर्या, “यइले अरुकन बचायो, तर आपुकन बचाउन स्हक्योन।
आपुकन बचा र क्रुसबाट ओल्लिकन आइजा।”