30 आपुकन बचा र क्रुसबाट ओल्लिकन आइजा।”
ताँइबाट भयर जान्या मान्ठहरुले मुन्टो हल्लाउँदै यइथो भुन्दै इसुको गिल्ला गर्या, “याइ! तो मुन्दिर ओद्दाइ तिन दिनमै बुनाउन्या,
तेइथैगरि मुख्य पुजारिहरुले पुनि धर्मगुरुहरु स्हात यइथो भुन्दै आपसमै इसुको गिल्ला गर्या, “यइले अरुकन बचायो, तर आपुकन बचाउन स्हक्योन।