28 [यइगरि धर्मसास्तरको बचन पुरा भयो, “इसु अपरादिहरु स्हात गुनिया।”]
तिनुहरुले इसुकन क्रुसमै टाँग्दा दुइजुना डाँकाहरुकन इसुका दाइन्या र दाब्र्या पट्टि टाँग्या।
ताँइबाट भयर जान्या मान्ठहरुले मुन्टो हल्लाउँदै यइथो भुन्दै इसुको गिल्ला गर्या, “याइ! तो मुन्दिर ओद्दाइ तिन दिनमै बुनाउन्या,
क्यानभुन्या मु तुमिहरुकन भुन्दछु, ‘तेइ अपरादिहरु स्हात गुनियो’ भुनि धर्मसास्त्रमै लेख्या कुडा मेरा जुनिमै पुरा हुनै पड्छ। र मेरा बारेमै लेख्या कुडा पुरा भैरयाछुन्।”