26 अनि इसुको दोस पत्तरमै “यहुदिहरुका राजा हो” भुन्न्या लेखिया छियो।
पिलातसले इसुकन स्होद्यो, “क्या तुमि यहुदिहरुका राजा हौ?” इसुले तेइकन भुन्या, “तुमि आपै यइथो भुन्दैछौ।”
तिनुहरुले इसुकन क्रुसमै टाँग्दा दुइजुना डाँकाहरुकन इसुका दाइन्या र दाब्र्या पट्टि टाँग्या।
याइ इस्राएलिहरुका राजा ख्रिस्ट! अब क्रुसबाट ओल्लेर आइजा, हामिले देख्न्याछौं र बिसास गन्न्याछौं।” अनि इसु स्हात क्रुसमै टाँगियाहरुले पुनि तिनुको खिसि गर्या।