25 तिनुहरुले इसुकन क्रुसमै टाँग्न्याबेला ब्याना नौ बज्या छियो।
दिउँसो बार बज्यादेखि तिन बज्यास्हम्म पुरै देसकन उद्यारोले ढाक्यो।
तिन बज्यातिर इसुले ठुलो डाको गद्दै भुन्या, “इलोइ, इलोइ, लामा सबखथनि?” — जैको अथ्थ हो, “हे मेरा परमेसोर, हे मेरा परमेसोर, तुमिले मुकन क्यान छोड्यौ?”
लग्बक् बार बज्या छियो, तेइबेला देखि तिन बज्या स्हुम्म सारा देसकन उध्यारोले ढाक्यो।
क्यानभुन्या तुमिहरुले स्हुच्या जैथै यिनुहरुले अंगुरको जाँड खायर मात्तिया नाइ। अइले त ब्यानको नौ मात्तै बज्याछ।