21 तेइबेला जाँदैगद्दा तिनुहरुले कुरेनि भुन्या ठौरका सिमोनकन गाउँबाट आइरया भेटाया। तिँ अलेक्जेन्डर र रुफसका बाबा छिया। अनि सिपाइहरुले इसुको क्रुस बोक्न कर गर्या।
तब इसुको खिसि गरिस्हक्यापछि तिनुहरुले उनुको बैजनि रंगका टाला फुकाइ दिया, र आम्नै टाला लाइदिया। तेइपछि तिनुहरुले इसुकन क्रुसमै टाँग्न बाइर ल्हिया।
जो आम्नो क्रुस बोकि मेरा पछि लाग्दैन, तेइ मेरो चेला हुन स्हक्तैन।
सिपाइहरुले इसुकन ताँइबाट ल्हिदैगद्दा, गाउँबाट सहर आइरया कुरेनि भुन्न्या ठौरमै बैन्या सिमोन नाउँ भयाकन स्हमात्या। अनि तिनुकन क्रुस बोकाइ इसुको पछि पछि हड्न लाया।
तर तिनुहरुमद्दि कोइ कोइ चेलाहरु साइप्रस र कुरेनि देसका मान्ठहरु छिया, र तिनुहरुले एन्टिओखिया सहरमै आइकन अरु जातिका मान्ठहरुकन प्रभु इसुको बार्यामै स्हुनाया।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।