2 पिलातसले इसुकन स्होद्यो, “क्या तुमि यहुदिहरुका राजा हौ?” इसुले तेइकन भुन्या, “तुमि आपै यइथो भुन्दैछौ।”
तब पिलातसले फेरि मान्ठहरुकन स्होद्यो, “तेस्हो भया जैकन तुमिहरु यहुदिहरुका राजा भुन्नाछौ, तेइकन मु क्या गरुँ त?”
तब तिनुहरुले इसुकन “यहुदिहरुका राजाको जय” भुन्दै सलाम गन्न लाग्या।
अनि इसुको दोस पत्तरमै “यहुदिहरुका राजा हो” भुन्न्या लेखिया छियो।
मुख्य पुजारिहरुले इसुकन मथ्थै कुडाको दोस लाया।
तब पिलातसले यइथो भुनि तिनुहरुकन स्होद्यो, “क्या मु तुमिहरुका निम्ति यहुदिहरुका राजाकन छोडिदिउँ त?”
स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,