Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 15:19 - जुम्‍ली

19 अनि तिनुहरुले इसुको कप्‍पालमै निगालाले हान्‍नै थुक्‍या, र घुँडा टेकि इसुकन ढोग्‍या।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 15:19
32 Iomraidhean Croise  

अनि तिनुहरुले तेइकन खिसि गन्‍न्‍याछुन् र थुक्‍न्‍याछुन्, तेइकन कोर्रा लाउन्‍याछुन् र मार्‌न्‍या छुन्। तर तिनदिनपछि तेइ फेरि ज्‍युँदो भइ उठ्‌न्‍याछ।”


अनि कोइ कोइले इसुकन थुक्‍न लाग्‍या, र इसुको मुख ढाकि कुट्‍दै भुन्‍या, “तो परमेसोरको रैबार्‍या होइ भुन्‍या, तोकन कोले हान्‍यो? ल भुन्।” तेइपछि सिपाइले इसुकन आम्‍नो जुम्‍मामै ल्‍हिया, र हान्‍न लाग्‍या।


तब तिनुहरुले इसुकन “यहुदिहरुका राजाको जय” भुन्‍दै सलाम गन्‍न लाग्‍या।


तब इसुको खिसि गरिस्‍हक्‍यापछि तिनुहरुले उनुको बैजनि रंगका टाला फुकाइ दिया, र आम्‍नै टाला लाइदिया। तेइपछि तिनुहरुले इसुकन क्रुसमै टाँग्‍न बाइर ल्‍हिया।


इसुले भुन्‍या, “स्‍हाँच्‍चि नै, एलिया पैला आउँछुन्, र स्‍हबै कुडा मिलाउँछुन्। तर मान्‍ठको छोराले मथ्‍थै दुख स्‍हन्‍या र स्‍हबैबाट हेला हुन्‍याछ भुनि क्‍यान धर्मसास्‍तरमै लेख्या छ त?


अनि इसुकन हेन्‍न बस्‍या मान्‍ठहरुले उनुकन खिसि गद्‌दै कुट्‌या,


हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्‍ला गर्‍या। इसुकन राजाले लाउन्‍या टाला जस्‍तै लाइदिइकन पिलातसति फर्काइदिया।


सिपाइहरुले पुनि आयर चुकिलो अंगुरको जाँड दिइ यइथो भुनि खिसि गर्‍या,


Lean sinn:

Sanasan


Sanasan