18 तब तिनुहरुले इसुकन “यहुदिहरुका राजाको जय” भुन्दै सलाम गन्न लाग्या।
अनि तिनुहरुले इसुकन बैजनि रंगको टाला, र काँडै काँडाले बुनाया सिरिपेच तिनुको कप्पालमै लाइदिया।
अनि तिनुहरुले इसुको कप्पालमै निगालाले हान्नै थुक्या, र घुँडा टेकि इसुकन ढोग्या।
पिलातसले इसुकन स्होद्यो, “क्या तुमि यहुदिहरुका राजा हौ?” इसुले तेइकन भुन्या, “तुमि आपै यइथो भुन्दैछौ।”