17 अनि तिनुहरुले इसुकन बैजनि रंगको टाला, र काँडै काँडाले बुनाया सिरिपेच तिनुको कप्पालमै लाइदिया।
सिपाइहरुले इसुकन ठुला हाकिमको दरबार भित्त ल्हियार अरु स्हबै सिपाइकन पुनि जुम्मा गर्या।
तब तिनुहरुले इसुकन “यहुदिहरुका राजाको जय” भुन्दै सलाम गन्न लाग्या।
हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया।