16 सिपाइहरुले इसुकन ठुला हाकिमको दरबार भित्त ल्हियार अरु स्हबै सिपाइकन पुनि जुम्मा गर्या।
अनि तिनुहरुले इसुकन बैजनि रंगको टाला, र काँडै काँडाले बुनाया सिरिपेच तिनुको कप्पालमै लाइदिया।
कैसरिया सहरमै कर्नेलियस नाउँ गर्या एकजुना मान्ठ छिया। तिँ रोमि सिपाइहरुका “इटालिया भुन्न्या पल्टनका कप्तान छिया।”