14 पिलातसले तिनुहरुकन भुन्या, “यइले क्या अपराद गर्याछ र?” तर तिनुहरु झुन ठुलो डाको गरि कोक्कायर भुन्न लाग्या “तेइकन क्रुसमै टाँग।”
अनि मान्ठहरु फेरि कोक्काया, र भुन्या, “तेइकन क्रुसमै टाँग।”
तब पिलातसले मान्ठहरुकन खुसि पाड्न्या बिचारले तिनुहरुका निम्ति बारब्बाकन छोडिदियो, र इसुकन कोर्रा लायर क्रुसमै टाँग्न दियो।
तर तिनुहरु यस्तो भुन्दै कोकायार भुन्या, “यइकन क्रुसमै टाँगेर मार! यइकन क्रुसमै टाँगेर मार!”
तब पिलातसले मुख्य पुजाहारिहरु र भिडहरुकन भुन्या, “मु यि मान्ठले केइ नराम्मो काम गर्या फेलापाड्डैन।”
हामिले खराब काम गर्याहुनाले दुन्ड पायौँ, तर यिँ मान्ठले त केइ नराम्मो काम गर्या नाइ।”
यइ स्हबै देखिकन रोमि हाकिमले यस्तो भुन्दै परमेसोरको महिमा गर्यो, “स्हाँच्चि नै यिँ मान्ठ धार्मिक छिया।”
अनि इसुकन मान्या केइ दोस नपाउँदा पुनि तिनुहरुले इसुकन मान्नै पड्छ भुनि ठुला हाकिम पिलातसस्हात बिन्ति गर्या।
तर तिनुहरुले तेइ यहुदि रैछ भुनि थाँ पायार स्हबै जुनाले एक्कै डाकोले लगबग दुइ घुन्टा जति कोक्काउँदै भुन्या, “एफिसिहरुको स्हबै भुन्दा ठुलो देउता आर्तेमिस हो।”