13 अनि मान्ठहरु फेरि कोक्काया, र भुन्या, “तेइकन क्रुसमै टाँग।”
तब पिलातसले फेरि मान्ठहरुकन स्होद्यो, “तेस्हो भया जैकन तुमिहरु यहुदिहरुका राजा भुन्नाछौ, तेइकन मु क्या गरुँ त?”
पिलातसले तिनुहरुकन भुन्या, “यइले क्या अपराद गर्याछ र?” तर तिनुहरु झुन ठुलो डाको गरि कोक्कायर भुन्न लाग्या “तेइकन क्रुसमै टाँग।”
तर तिनुहरु यस्तो भुन्दै कोकायार भुन्या, “यइकन क्रुसमै टाँगेर मार! यइकन क्रुसमै टाँगेर मार!”
अनि इसुकन मान्या केइ दोस नपाउँदा पुनि तिनुहरुले इसुकन मान्नै पड्छ भुनि ठुला हाकिम पिलातसस्हात बिन्ति गर्या।