12 तब पिलातसले फेरि मान्ठहरुकन स्होद्यो, “तेस्हो भया जैकन तुमिहरु यहुदिहरुका राजा भुन्नाछौ, तेइकन मु क्या गरुँ त?”
तर मुख्य पुजारिहरुले मान्ठहरुकन उस्कायार हामिहरुका निम्ति बारब्बाकन छोडिदेउ भुन्न लाया।
अनि मान्ठहरु फेरि कोक्काया, र भुन्या, “तेइकन क्रुसमै टाँग।”
तिनुहरुले इसुकन यइथो भुनि दोस लाउँन लाग्या, “यइ मान्ठले हाम्मो देसका मान्ठकन भड्काउन लाग्या हामिले फेला पाड्याउ यइले रोमि सरकारकन तिरो तिन्नबाट रोक्या छ, र आपैकन ‘मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भुन्नोछ।’”
इस्राएलिहरुले पछ्ताप गरि पापबाट माप पाउन् भुनि परमेसोरले इसुकन मुक्ति दिन्या राजा बुनायर आम्नो दाइन्या हाततिर बसाल्या।