11 तर मुख्य पुजारिहरुले मान्ठहरुकन उस्कायार हामिहरुका निम्ति बारब्बाकन छोडिदेउ भुन्न लाया।
क्यानकि मुख्य पुजारिहरुका इखले गद्दा इसुकन आपु स्हात स्हुम्प्या हुन् भुन्न्या पिलातसकन थाँ छियो।
तब पिलातसले फेरि मान्ठहरुकन स्होद्यो, “तेस्हो भया जैकन तुमिहरु यहुदिहरुका राजा भुन्नाछौ, तेइकन मु क्या गरुँ त?”
तर तुमिहरुले पबित्त र धर्मि मान्ठकन नपत्याइ एकजुना ज्यानमाराकन छोडिदिन्या माग गर्यौ।