10 क्यानकि मुख्य पुजारिहरुका इखले गद्दा इसुकन आपु स्हात स्हुम्प्या हुन् भुन्न्या पिलातसकन थाँ छियो।
तर मुख्य पुजारिहरुले मान्ठहरुकन उस्कायार हामिहरुका निम्ति बारब्बाकन छोडिदेउ भुन्न लाया।
तब पिलातसले यइथो भुनि तिनुहरुकन स्होद्यो, “क्या मु तुमिहरुका निम्ति यहुदिहरुका राजाकन छोडिदिउँ त?”
यिँ मान्ठहरुकन देखि यहुदि अगुवाले पावल र बारनाबासकन रिस मान्न लाग्या। पावलले भुन्या कुडाको बिरोद गद्दै गाल गर्या।
क्यानभुन्या हामि पुनि एक चोटि मुर्ख, भुन्या नमान्न्या, बराल्लिया, कुबिचार र सुखचैनमै फस्याछियौं, इबि खोइन्या र रिस गन्न्या कुडामै दिन काट्न्या, मान्ठहरु हामिकन घिन मान्ना छिया र आपु आपु घिन मानामान गद्दाछियौं।