1 ब्याना हुना बित्तिकै मुख्य पुजारिहरु, अगुवाहरु र धर्मगुरुहरु, अनि ठुला सबाका सदस्याहरुले आपु आपु स्हल्ला गरि इसुकन बाँनेर ल्हिइ पिलातसति स्हुम्पिया।
उज्यालो हुन्या बित्तिकै यहुदिहरुका मुख्य अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरु जुम्मा भया। अनि इसुकन तिनुहरुको ठुलो सबामै ल्याया,
तेइथो हैन, हाम्मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोरले नै आम्नो सेबक इसुकन मान गर्या, तर तुमिहरुले पक्डाइ दियौं, र पिलातसले इसुकन छोडिदिन्या बिचार गर्या पुनि तुमिहरुले नछोड्न्या भुन्यौ।